Connect IPS
IME Life

इमर्जिङ नेपालले ५ लाख कित्ता आइपीओ निष्काशन गर्न बोर्डसँग माग्यो अनुमति

SPIL
NIC ASIA new
Sanima Reliance

इमर्जिङ नेपालले आईपीओ निष्काशनको लागि धितोपत्र बोर्डसँग अनुमति माग गरेको छ । इमर्जिङ नेपालले ५ करोड रुपैयाँ बराबरको ५ लाख कित्ता आइपीओ बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको हो ।

आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकको काम एनआइसी एसिया क्यापिटलले गर्नेछ । यस कम्पनीको आइपीओले ग्रेड ४ रेटिङ पाएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले यो आइपीओलाई औसत भन्दा कम आधार जनाउने रेटिङ दिएको हो ।

Prabhu
Crest

कम्पनीले वित्तीय क्षेत्र, शिक्षा, कृषि, इनर्जी लगायतका क्षेत्रमा खोज अनुसन्धान गर्दै आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS