Connect IPS
IME Life

एनआईसी एशिया बैंकमा आबद्ध सबैले चिरायु हस्पिटलमा छुट पाउने

SPIL
NIC ASIA new
Sanima Reliance

एनआईसी एशिया बैंकका ग्राहक र कर्मचारीले काठमाडौँको बसुन्धरामा रहेको चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल इन्टिच्युटमा छुट पाउने भएका छन् । यस सम्बन्धमा हस्पिटल र बैंकबीच औपचारिक सम्झौता भएको छ ।

सम्झौतापत्रमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र हस्पिटलका निर्देशक संजिव राजभण्डारीले हस्ताक्षर गरे ।

Prabhu
Crest

सम्झौता पछि, बैंकका कर्मचारीले चिरायुमा उपचार विभिन्न सेवा सुविधाहरुमा २०५ सम्मको छुट पाउनेछन् भने ग्राहकले १५ प्रतिशतसम्म छुट पाउनेछन् ।

बैंकले उपत्यकाभित्र र बाहिरका अन्य थुप्रै हस्पिटलहरुसँग यस्तो सम्झौता गरी ग्राहक तथा कर्मचारीलाई सुविधा प्रदान गरिरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS