Connect IPS
IME Life

अब बेलायतबाट पनि मेगा रेमिट’ सेवा

SPIL
NIC ASIA new
Sanima Reliance

मेगा बैंक नेपाल लिमिटेडले आफ्ना सेवालाई विभिन्न देशमा विस्तार गर्ने क्रममा ‘मेगा रेमिट’ सेवा बेलायतमा पनि विस्तार गरेको छ ।

यसरी, बैंकले बेलायतस्थित अफताब करेन्सी एक्सचेन्ज (एसीई मनी ट्रान्सफर) सँगको साझेदारीसँगै बेलायतमा रहेका नेपालीहरुलाई स्वदेशमा रकम पठाउन सहज, सुलभ र प्रभावकारी हुने उद्देश्यले रेमिट्यान्स सेवा विस्तार गरेका हो ।

Prabhu
Crest

बेलायतबाट नेपालीले पठाएको रकम मेगा बैंक र मेगा बैंकका देशभर छरिएका २५ सय भन्दा बढी एजेण्टमार्फत तुरुन्तै भुक्तानी लिन सक्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS