Connect IPS
IME Life

वोमी लघुवित्तले कहिले गर्दै छ बुक क्लोज?

SPIL
NIC ASIA new
Sanima Reliance

वोमी लघुवित्त वित्तीय संस्थाले हकप्रद वितरण गर्नका लागि शेयरधनी दर्ता पुस्तीका बन्द गर्ने मिति निर्धारण गरेको छ । असार १९ गते बसेको १ सय २६ औं बैंठकको निर्णय अनुसार संस्थाले असार २७ गते एक दिन शेयरधनी दर्ता पुस्तीका बन्द गर्ने भएको हो ।

संस्थाको सो निर्णय अनुसार असार २६ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रद भर्न पाउने छन् ।

Prabhu
Crest

संस्थाले १ बराबर १ को अनुपातमा १० करोड १० लाख ८८ हजार बराबरको १० लाख १० हजार ८ सय ८० कित्ता शेयर निष्काशन गर्न लागेको हो । हकप्रद शेयर निष्काशन तथा विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS