Connect IPS
IME Life

सनराइज बैंकको नयाँ शाखा नवलपुरको कावासोतीमा

SPIL
NIC ASIA new
Sanima Reliance

सनराइज बैंकले नवलपुर स्थित कावासोतीमा नयाँ शाखा विस्तार छ । उक्त नयाँ शाखाको उद्घाटन कावासोती नगरपालिकाका उपमेयर प्रेम शंकर मर्धा्निया थारु र संचालक समिति सदस्य ई. शैलेन्द्र गुरागाईंले संयुक्त रुपमा गरे ।

हालसम्म बैंकले १ सय १२ शाखा, ३६ वटा शाखारहित बैंकिङ्ग सेवा, ४ वटा एक्सटेन्सन काउण्टर, १२६ वटा ए.टि.एम मार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS