Connect IPS
IME Life

अजोड इन्स्योरेन्सद्धारा कृषि बीमा अन्तर्गत ८ हजार १ सय दाबी भुक्तानी

SPIL
NIC ASIA new
Sanima Reliance

अजोड इन्स्योरेन्स कम्पनीले कृषि बीमा अन्तर्गत बाख्राको मृत्यु दाबी भुक्तानी गरेको छ । इन्स्योरेन्सले पुर्नवास, कञ्चनपुरका चक्र बहादुर वि.क.लाई ८ हजार एक सयको चेक हस्तान्तरण गरेको हो । बीमितले रसायली कृषि तथा पशु फार्मको नाममा व्यवसायिक रुपमा बाख्रा पालन गर्दै आएका छन् ।
बीमितले २०७५ साल फाल्गुण १३ गते कम्पनीको धनगढी प्रादेशिक कार्यालयबाट ११ वटा बाख्राको बीमा गरेको थिए । बीमा भएको बाख्रा नजिकैको जंगलमा चर्न गएको बेला अजिगंरले बेरेर मारेको भनी निवेदनका साथै आवश्यक कागजात पेश गरेको चार दिन भित्रै कम्पनीले दाबी भुक्तानी गरेको हो ।
कम्पनीका प्रदेश कार्यालय प्रमुख निर्मल कुमार साउंदले देशको अर्थतन्त्रमा ७ुलो योगदान रहेको कृषि क्षेत्रलाई अजोड इन्स्योरेन्सको सधैं सहयोग रहने र कम्पनीको कृषि बीमा सम्बन्धि दाबी भुक्तानी प्रकृया सरल र झन्झट रहित रहेको बताए ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS