Connect IPS
IME Life

सिद्धार्थ इन्स्योरेन्सको अध्यक्षमा पुनः रतन लाल केडिया चयन

SPIL
NIC ASIA new
Sanima Reliance

सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको अध्यक्षमा पुनः रतन लाल केडियालाई चयन भएका छन् । कम्पनीको संचालक समितिको १४९ औं बैठकले केडियालाई अध्यक्षमा पुनः चयन गरेको हो ।

असार १३ गते सम्पन्न कम्पनीको १७औं बार्षिक साधारण सभाले संस्थापक शेयरधनीहरुको तर्फबाट संंचालक समितिमा प्रतिनिधित्व हुने ३ जना संचालकहरु निर्वाचित गरेको थियो ।

Prabhu
Crest

साधारण सभाले रतन लाल केडिया, पवनकुमार अग्रवाल र राहुल अग्रवाललाई ४ बर्षको लागि सञ्चालकमा निर्बिरोध निर्वाचित गरेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS