IME Life
GBIME

एशियन लाइफद्धारा मृतकको परिवारलाई ६ लाख २३ हजार रकम हस्तान्तरण

SPIL
NIC ASIA new
NLIC

एशियन लाइफ इन्स्योरेन्स कम्पनीको नारायनगढ शाखाले बीमितको परिवारलाई मृत्तु दाबी भुक्तानी रकम हस्तान्तरण गरेको छ । भिमाद ८ तनहुँ निवासी अर्जुन पौडेलको परिवारलाई कम्पनीले बीमा वापतको दाबी रकम हस्तान्तरण गरेको हो ।

उक्त बीमा वापतको दाबी रकम मृतकको आमा सुमित्रा पौडेललाई नारायनगढ शाखा प्रबन्धक अबिशेष चापागाईले ६ लाख २३ हजार ६ सय ८५ रुपैयाँ हस्तान्तरण गरेका हुन् ।
जेठ २ गते खोलामा पौडी खेल्ने क्रममा एक्कासी पानीमा डुवेर अर्जुन पौडेलको मृत्तु भएको थियो । पौडेलले यस कम्पनीमा ५ लाखको जीवन बीमा गरेका थिए सो वापतको रकम उनको आमालाई हस्तान्तरण गरेको हो ।

Crest

कार्यक्रममा शाखा प्रबन्धक चापागाईले यो बीमा सेवा प्रदायक कम्पनी भएकाले मानवीय क्षतिपुर्ति भएता पनि आर्थिक क्षति न्यूनिकरणका लागि प्रभावकारी रुपमा आफ्ना कम्पनीले दाबी भुक्तानी गर्दै आएको बताए ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS