Connect IPS
IME Life

५ वर्षमा नेपाल लाईफको व्यापार कतिले बढ्यो ?

SPIL
NIC ASIA new
Sanima Reliance

जीवन बीमा कम्पनीहरु मध्य आक्रामक रुपमा व्यापार व्यवसाय गर्दै आएको   नेपाल लाईफ इन्स्योरेन्सले ५ वर्षको अवधिमा  आफ्नो व्यापार व्यवसाय  १८४ प्रतिशतले वृद्धि गर्न सफल भएको हो।  आर्थिक वर्ष  ७०/७१ मा कम्पनीले ५ अर्ब ६७ करोड  कुल बीमा शुल्क आर्जन गरेकोमा आर्थिक वर्ष ७४/७५ सम्म आउँदा कम्पनीले १६ अर्ब १७ करोड कुल बीमा शुल्क आर्जन गरेको छ।

Prabhu
Crest

जीवन बीमा कम्पनीहरुको व्यापारको प्रमुख स्तम्ब बीमा अभिकर्ता हुन् र   यो पाँच वर्षको अवधिमा कम्पनीको  अभिकर्ताको संख्या १२१ प्रतिशतले वृद्धि हुँदै १ लाख १० हजार पुगेको छ।

 

श्रोत : कम्पनीको वार्षिक प्रतिवेदन

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS