Connect IPS
IME Life

नेरुडे लघुवित्तको १ लाख १० हजार कित्ता शेयर लिलामी भर्ने आज अन्तिम दिन

SPIL
NIC ASIA new
Sanima Reliance

नेरुडे लघुवित्त वित्तीय संस्थाको १ लाख १० हजार कित्ता संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले असार १० गते देखि १ लाख १० हजार कित्ता संस्थापक सेयर लिलामी खुला गरेको हो । यसमा कम्पनीका संस्थापक सेयरधनीले आवेदन दिन पाउनेछन् ।

लघुवित्तको संस्थापक सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १ सय ९६ रुपैयाँ तोकेको छ । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले यही मूल्यलाई न्यूनतम आधार मानेर प्रतिस्पर्धात्मक बोलकबोलमा सहभागी बन्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

Prabhu
Crest

यसमा असार १७ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ । बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS