सगरमाथा इन्स्योरेन्स कम्पनीको अध्यक्षमा राम कृष्ण मानन्धर चयन भएका छन् । कम्पनीको आ.व. २०७४ ७५ को २२ औँ वार्षिक साधारण सभाले मानन्धरलई पून अध्यक्षको रुपमा चयन गरेको हो ।
उक्त साधारण्मासभाले कम्पनीको संस्थापक शेयरधनि सम’ह “क” बाट प्रतिनिधित्व गर्ने ३ जना र सर्वसाधारण सम’ह “ग” बाट प्रतिनिधित्व गर्ने २ जना संचालक निर्वाचित गरेको छ ।
संस्थापक शेयरधनि सम’ह “क” बाट रामकृष्ण मानन्धर, लोकमान्य गोल्छा र सिद्धार्थ मणि राजभण्डारी निबिरोध निर्वाचित भए भने सर्वसाधारण शेयरधनि सम’ह “ग” बाट कीर्ति कुमार जोशी र गजेन्द्रलाल श्रेष्ठ निर्बिरोध निर्वाचित भए ।
कम्पनीमा बैदेशिक संयुक्त लगानी साझेदार सेलिन्को इन्स्योरेन्स पिएलसीबाट मनोनित १ जना र स्वतन्त्र संचालक ज्ञ जना सहित जम्मा ७ जनाको संचालक समिति रहनेछ ।