Connect IPS
IME Life

शेयर बजारको पावर :५ वर्ष पहिलेको निर्धन उत्थानको १० कित्ता शेयर अहिले कति पुग्यो ?

SPIL
NIC ASIA new
Sanima Reliance

निर्धन उत्थान लघुवित्त लघुवित्त कम्पनीहरु मध्य स्थापित कम्पनी हो। निरन्तर आकर्षक लाभांस दिंदै लगानीकर्तालाई खुशी बनाउदै आएको कम्पनीले विगत ५ आर्थिक वर्षमा २६९ प्रतिशत लाभांस खुवाउन सफल भएको छ। २६९ प्रतिशत लाभांस मध्य १९५ प्रतिशत बोनस शेयर रहेको छ भने ७३ प्रतिशत नगद लाभांस रहेको छ।
५ वर्ष मध्य आर्थिक वर्ष ७३/७४ मा कम्पनीले सर्वाधिक ६६ दशमलव ६७ प्रतिशत बोनस शेयर र १४ दशमलव ०४ प्रतिशत नगद लाभांस प्रदान गरेको थियो।

हेरौ कम्पनीको विगत ५ वर्षको लाभांसको अवस्था
कम्पनीको आर्थिक वर्ष ७०/७१ को साधारण सभाको बुक क्लोज हुन अघि १० कित्ता शेयर हुने लगानीकर्ताको अहिले ५० कित्ता शेयर पुगेको छ भने  १ हजार ८ सय २३ रुपैयाँ नगद लाभासं पनि प्राप्त गरेका छन् ।

Prabhu
Crest

नोट:नगद लाभांस गणना गर्दा कम्पनीको कर प्रयोजनार्थ नगद लाभांस लाई पनि समावेश गरिएको छ

दोश्रो बजारमा अहिले खासै ठुलो बुल देखिएको छैन।  अहिले शेयर बजारबाट कमाई हुन्छ र ? भन्ने समुह ठुलो छ तर राम्रो लाभांस दिने कम्पनीलाई दिर्घकालीन रुपमा होल्ड गर्दा पनि फरक नपर्ने तथ्य देख्न सकिन्छ । दोश्रो बजारमा कम्पनीको मूल्य घट्दा समेत राम्रो लाभांस दिदै आएका कम्पनीलाई त्यस्तो ठुलो असर नपर्ने देखिन्छ । नोक्सानीमा गएका कम्पनी वा लाभांस दिन नसक्ने कम्पनीहरु कारोवारका लागि योग्य भएपनि दिर्घकालीन लगानीका लागि त्यति उपयक्त हुदैनन् । दोश्रो बजारमा बियरिस ट्रेण्ड देखिदा लाभांस दिन नसक्ने कम्पनीमा लगानीकर्ताहरु फस्ने र राम्रो प्रतिफल दिने कम्पनीमा लगानीकर्ताहरुलाई लाभांसले लागत सन्तुलन गर्न देखिन्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS