Connect IPS
IME Life

गुराँस लाइफको ३ लाख २२ कित्ता शेयर लिलामी भर्ने आज अन्तिम दिन

SPIL
NIC ASIA new
Sanima Reliance

गुराँस लाइफ इन्स्योरेन्सको ३ लाख २२ हजार ५ सय ७६ कित्ता शेयर लिलामी भर्ने आज अन्तिम दिन रहेको छ । इन्स्योरेन्सले असार ५ गतेदेखि संस्थापक समूहको लागि २ लाख ४० हजार ५ सय ७१ कित्ता र सर्वसाधारण समूहको लागि ८२ हजार ५ कित्ता सेयर लिलामीमा ल्याएको थियो ।

उक्त लिलामी शेयरमा संस्थापक समूहमा न्यूनतम १ हजार कित्ता र सर्वसाधारण समूहमा न्यूनतम १ सय कित्ताका लागि आवेदन दिन सकिनेछ । अधिकतम १० अंकले भाग जाने सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ । संस्थापक सेयरको हकमा भने लिलामी खुला रहेको मितिसम्म कायम संस्थापक सेयरधनी मात्र आवेदन दिन सक्नेछन् ।

Prabhu
Crest

इन्स्योरेन्लिे गत चैत २८ गतेदेखि जेठ १ गतेसम्म २ः१ को अनुपातमा हकप्रद निष्कासन गर्दा बिक्री नभएको सेयर अहिले लिलामी खुला गरेको हो । त्यसबेला कुल २९ लाख ७० हजार कित्ता हकप्रद सेयर बिक्री खुला गरेकोमा २६ लाख ४७ हजार ४२४ कित्ताका लागि मात्र आवेदन परेको थियो । गुराँस लाइफको नेप्सेमा बुधबार अन्तिम कारोबार प्रतिकित्ता ४ सय ७५ रुपैयाँमा भएको थियो ।

लिलामी शेयर निष्काशन तथा बिक्री प्रबन्धकको काम लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले गरेको छ । लक्ष्मी बैंकको बिर्तामोड, जनकपुर, विराटनगर, हेटौंडा, नारायणगढ, पोखरा, बुटवल, वीरगञ्ज, बाग्लुङ, दाङ, सुर्खेत, नेपालगञ्ज, धनगढी र महेन्द्रनगरबाट आवेदन दिन सकिनेछ । यसैगरी, लक्ष्मी क्यापिटल मार्केट, नयाँ बनेश्वर, काठमाडौंबाट पनि बोलपत्र बुझाउन सकिनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS