Connect IPS
IME Life

रिलायन्स लाईफले चौबीसै घण्टा जीवन बीमाबारे जानकारी दिन संचालनमा ल्यायो सम्पर्क केन्द्र

SPIL
NIC ASIA new
Sanima Reliance

रिलायन्स लाइफ इन्स्योरेन्सले सम्पर्क केन्द्र संचालनमा ल्याएको छ । चौबीसै घण्टा वा ३ सय ६५ दिन नै सम्पर्क केन्द्र संचालन गरी ग्राहकहरुलाई बीमा सेवा दिने भएको हो  । जीवन बीमाको बारेमा जनचेतना अभिबृद्धि गर्न सञ्चालित केन्द्रको बुधबार बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाई र कम्पनीका अध्यक्षले सयुक्त रुपमा उद्धघाटन गरेका थिए ।

सम्पर्क केन्द्रबाट आम नागरिकले जीवन बीमा, कम्पनीको योजनाहरुको बारेमा परामर्श लिनुका साथै ग्राहक र रिलायन्स साथी(अभिकर्ता)ले सल्लाह, सुझाव र गुनासो कम्पनीको आधिकारिक फेसबुक, ट्वीटर, वेबसाइट, इमेल वा मोबाइल एप र फोन मार्फत उक्त सूचना लिन सक्ने व्यवस्था गरेको कम्पनीले जनाएको छ ।

Prabhu
Crest

कार्यक्रममा बेल्दै रिलायन्स लाईफ इन्स्योरेन्स कम्पनीका सिईओ प्रविण रमण पराजुलीले ग्राहकलाई केन्द्रविन्दुमा राखेर हामीले यस सम्पर्क केन्द्र सेवा ल्याएका छौ । साथै यस सेवाले जीवन बीमाको क्षेत्रमा समेत जनचेतना अभिवृद्धि गर्ने जानकारी दिए।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS