Connect IPS
IME Life

सन नेपाल लाइफले घोषणा गर्यो बोनस दर, न्यूनतम २० रुपैयाँ देखी अधिकतम ७० रुपैयाँ दिने

SPIL
NIC ASIA new
Sanima Reliance

सन नेपाल लाइफ इन्स्योरेन्सले नयाँ बोनस दर घोषणा गरेको छ । इन्स्योरेन्सले बीमितलाई दिने बोनस दर घोषणा गरेको हो ।

कम्पनीले प्रतिहजार न्यूनतम २० रुपैयाँ देखि अधिकतम ७० रुपैयाँ बोनस दिने घोषणा गरेको छ ।

Prabhu
Crest

बीमा कम्पनीहरुको नियामक निकाया बीमा समितिले असार ६ गते सवीकृत गरेपछि इन्स्योरेन्सले बीमितलाई दिने बोनस दर घोषणा गरेको हो ।

९ वर्षसम्मको सावधिक, सावधिक आजिवन र अग्रिम भुक्तानीमा २०, १० देखि १४ वर्षसम्म २५, १५ देखि १९ वर्षसम्म ३५, २० देखि २४ वर्षसम्म ५० र २५ वर्षदेखि माथि ७० रुपैयाँ कायम गरिएको कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS