Connect IPS
IME Life

नेपाल राष्ट्र बैंकले दियो एनएमबि र ओम डेभलपमेन्ट बैंकको मर्जरलाई सैद्दान्तिक सहमति

SPIL
NIC ASIA new
Sanima Reliance

एनएमबि बैंक र ओम डेभलपमेन्ट बैंक पनि मर्जरमा जाने भएका छन् । एनएमबि बैंक र ओम डेभलपमेन्ट बैंकलाई मर्जरमा जान नेपाल राष्ट्र बैंकले सैद्दान्तिक सहमति दिएको छ ।

नेपाल राष्ट्र बैंकको संचालक समितिको बैठकले एनएमबि बैंक र ओम डेभलपमेन्ट बैंकको मर्जरलाई सैद्दान्तिक सहमति दिएको हो ।

Prabhu
Crest

यी दुई बैंकले एक आपसमा मर्जरमा जाने सहमति गरेका थिए । सोही अनुसार नेपाल राष्ट्र बैंकले सैद्दान्तिक सहमति दिएसँगै मर्जरको लागि प्रक्रिया अगाडि बढाउने बाटो खुलेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS