Connect IPS
IME Life

एलआइसी नेपालले बाड्न थाल्यो बोनश शेयर, सेयरधनीलाई डिम्याट खाता अद्यावधिक गर्न आग्रह

SPIL
NIC ASIA new
Sanima Reliance

लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेडले आ.व. २०७३/७४ को मुनाफा बापतको १२ प्रतिशत बोनस सेयर आफ्नो सेयरधनीहरुको हितग्राही (डिम्याट) खातामा बोनश जम्मा गर्न थालेको छ । कम्पनीको २०७५ चैत ४ गते सम्पन्न १६औँ वार्षिकले पारित गरेको बोनस सेयर असार ५ गतेबाट शेयरधनीको हितग्राही खातामा जम्मा गर्न थालेको हो ।

इन्स्योरेन्सले बोनस सेयर प्राप्त गर्न हितग्राही खाता अद्यावधिक गर्न आफ्ना सेयरधनीहरुलाई सूचित गरेको छ । आफूले हालसम्म प्राप्त गरेका भौतिक सेयर अभौतिकरण गर्न पनि कम्पनीले सूचना मार्फत नै शेयरधनीलाई आग्रह गरेको छ । यसका लागि सेयरधनीहरुले कम्पनीको सेयर रजिस्ट्रार नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडमा सम्पर्क राखी हितग्राही खाता खोल्न तथा सेयर प्रमाणपत्रहरु संकलन गरी अभौतिकीकरण गर्न सक्ने जानकारी दिएको छ ।

Prabhu
Crest

कम्पनी बोनस सेयर वितरण गर्दा लाग्ने ० दशमलव ६३ प्रतिशत कर भने आफैँले जम्मा गरिने भएको छ । कम्पनीको बिहीबारको अन्तिम बजार मूल्य ६ सय २७ रुपैयाँ रहेको छ

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS