Connect IPS
IME Life

सिभिल बैंकको आजबाट १ लाख ४९ हजार कित्ता संस्थापक सेयर लिलामीमा खुल्यो

SPIL
NIC ASIA new
Sanima Reliance

सिभिल बैंकको १ लाख ४९ हजार ८९ कित्ता संस्थापक सेयर लिलामीमा आज आइतबार देखि खुला भएको छ । खुला भएको संस्थापक शेयर लिलामीमा बैंकका संस्थापक सेयरधनीसहित अन्य योग्य व्यक्ति तथा संस्थाले आवेदन दिन पाउनेछन् ।

न्यूनतम १ सय रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम १० हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

Prabhu
Crest

सिभिल बैंकको संस्थापक सेयर लिलामीमा असार २२ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त संस्थापक सेयर लिलामी बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS