Connect IPS
IME Life

माछापुच्छ्रे बैङ्कले ३ अर्बको ऋणपत्र निष्कासन गर्न पायो अनुमति

SPIL
NIC ASIA new
Sanima Reliance


माछापुच्छ्रे बैङ्क लिमिटेडले ३ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्ने भएको छ । बैङ्कले ऋणपत्र निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।

बैङ्कले लगानीयोग्य पुँजी जुटाउन ऋणपत्र निष्कासन गर्न लागेको हो । ऋणपत्रको वार्षिक ब्याजदर १०।२५ प्रतिशत छ । यो दर मुद्धति निक्षेपमा पाउँने भन्दा बढी हो ।

Prabhu
Crest

प्रतिकित्ता १ हजार दरको ऋणपत्रको संख्या ३० लाख कित्ता छ । ऋणपत्र ७ वर्ष अवधिको छ । ऋणपत्रबाट संकलन हुने रकम कर्जा लगानी, तरलता व्यवस्थापन र शाखा विस्तारमा खर्च गर्ने छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS