जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड (जिआइसी नेपाल) ले रक्तदान कार्यक्रमम सम्पन्न गरेको छ ।
स्थापनाकालको प्रथम बर्षपुरा भएको अवसरमा कम्पनीले रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।
इन्स्योरेन्सले २०७५ असार ६ गतेबाट अठारौँ निर्जिवन बीमा कम्पनीको रुपमा व्यवसायिक कारोवार शुभारम्भ गरेको थियो ।
उक्त रक्तदान कार्यक्रमा नेपाल रेडक्रस सोसाइटी रक्त संचार केन्द्रले रगत ब्यबस्थापनको कार्य गरेको हो ।