IME Life

डिओ स्कुटरको नयाँ मोडेल होण्डा डिओ डिएल्एक्स बजारमा

SPIL
NIC ASIA new
Sanima Reliance

नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको अधिकृत बिक्रेता र ज्योति ग्रुपको एक अग्रणी कम्पनि स्याकार ट्रेडिङ्ग कम्पनीलेले नेपालमा सर्वाधिक बिक्री हुने डिईओ कुटरको नयाँ मोडेल होण्डा डिओ डिएल्एक्स लाई नेपाली बजारमा भित्राएको छ ।

समकालीन शहरी डिजाइनमा आधारित होण्डा डिओ डिएल्एक्स आकर्षक र स्टाईलिस लुक रहेको छ जसले आधुनिक स्कुटरहरुलाई पूर्णरुपमा रि–डिफाइन गर्न सफल भएकोे छ । उत्कृष्ट माइलेज भएको १०९ सिसि ईन्जिन युक्त यस डिईओ एक्स्यलमा चालकहरुको सहजताका लागि पूर्ण डिजिटल मिटरका साथै ईको स्पिड इण्डिकेटर रहेको छ । सिट ओपनिङ स्विच का साथै फोर इन वन सिस्टम रहेको छ ।

Prabhu
Crest

डिओ डिएल्एक्समा अगाडि अवस्थित स्मार्ट सिट ओपनिङ स्विच र प्रशस्त अन्डर सिट स्टोरेजले यस स्कुटरलाई अझ बढी उपयोगी बनाएको छ । ईक्वालिजरका साथ सिबियस युक्त यस स्कुटरले ब्रेकिङ्ग दूरी न्यूनतम गरी स्कुटरलाई नियन्त्रणमा राखी सुरक्षित यात्रा सुनिश्चित गर्दछ ।

विभिन्न विशेषताहरुले भरिपूर्ण यस होण्डा डिओ डिएल्एक्समा अर्को मुख्य आकर्षक विशेषता भनेको यसमा रहेको सर्भिस ड्यू इण्डिकेटर रहेको छ जसले चालकहरु लागि नियमीत रुपमा सर्भिसिङ्ग गर्नको लागि स्मरण गराउँछ । मोबाइल चार्जिङ्ग सकेट सहित उपलब्ध यस नयाँ डिईओ स्कुटरको नयाँ मोडेल होण्डा डिओ डिएल्एक्स बजारमाको नेपाली मूल्य २ लाख ३ हजार ९सय रुपैया तोकिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS