IME Life

मजदुर आन्दोलनको कारण देखाउँदै बन्द भएको होटल हायात पुनः सञ्चालनमा

SPIL
NIC ASIA new
Sanima Reliance

मजदुर आन्दोलनको कारण देखाउँदै बन्द भएको हायात होटल खुलेको छ । सेवासुविधाको माग गर्दै मजदूरहरु आन्दोलनमा उत्रिएपछि जेठ ३० गतेदेखि पूर्णरुपमा बन्द भएको पाँचतारे होटल तारागाउँ हायात रिजेन्सी होटल आजेदेखि पुनः सञ्चालनमा आएको हो ।

श्रम ऐनअनुसार होटलले सेवासुविधा नदिएको भन्दै कर्मचारीहरु हडतालमा उत्रिएपछि होटलको काम पूर्णरुपमा बन्द गरिएको थियो।

Prabhu
Crest

विभिन्न माग राखेर हड्तालमा उत्रिएका कर्मचारीहरु कुनै सहमतिबिना नै आफैं काममा फर्किएको होटलले जानकारी दिएको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS