IME Life

बहुचर्चित गुठी विधेयक अन्ततः फिर्ता लियो सरकारले

SPIL
NIC ASIA new
Sanima Reliance

सरकारले गुठी विधेयक फिर्ता लिएको छ। भूमिव्यवस्थामन्त्री पद्मा अर्यालले मंगलबार दिउँसो पत्रकार सम्मेलन गरी विधेयक फिर्ता लिने निर्णय गरेकी हुन् । गुठी समर्थकले बुधबार बृहत्त आन्दोलन गर्ने घोषणा गरेपछि सरकारले विधेयक फिर्ता दिएको हो।

भूमि व्यवस्था मन्त्री पद्मा अर्यालले पत्रकार सम्मेलन गर्दै विधेयक फिर्ताको घोषणा गरेकी छिन्।
सरकारले सदनमा ल्याएको गुठी सम्बन्धी कानुनलाई एकिकरण र संशोधन गर्न बनेको विधेयकको काठमाडौंवासीले कडा प्रतिकार गर्ने तयारी गरिरहेको अवस्थामा सरकार पछि हटेको हो।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS