Connect IPS
IME Life

महालक्ष्मी लाइफले गर्यो चितवनका दुई सहकारी संस्थासङ्ग बीमा सेवा सम्झौता

SPIL
NIC ASIA new
Sanima Reliance

महालक्ष्मी लाईफ इन्स्योरेन्सले चितवनका दुई सहकारीसंस्था सङ्ग बीमा सेवा सम्झौता गरेको छ । इन्स्योरेन्सले स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी सस्था लि र प्रभात माहिला दिदी बहिनी बचत तथा ऋण सहकारी संस्थासँ बीमा सेवा सम्झौता गरेको हो ।

सम्झौतापत्रमा इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराई, स्वर्णलक्ष्मीका तर्फबाट अध्यक्ष कृष्ण कुमार तामाङ र प्रभात माहिलाका तर्फबाट संस्थाकि सचिब साधना पोखरेलले हस्ताक्षर गरेका हुन् ।

Prabhu
Crest

सम्झौता भएसँगै महालक्ष्मीको बीमा पोलिसी यि दुबै सहकारी संस्थाबाट लिन सकिने भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS