जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शत प्रतिशत हकप्रद शेयर पछिको मूल्य समायोजन भएको छ । हकप्रद शेयर समायोजन पछि कम्पनीको शेयर मूल्य ९ सय रुपैयाँ कायम भएको छ ।
जसको औषत मूल्य भने १ हजार ४ सय ३७ दशमलव ५० रुपैयाँ रहेको छ ।

खुसी
दु :खी
अचम्मित
उत्साहित
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।