अभिकर्ता बन्न चाहानुहुन्छ, एभरेष्ट इन्स्योरेन्सले दिदैँ छ अवसर

1134

बीमा अभिकर्ता भई काम गर्न चाहानेहरुलाई एभरेष्ट इन्स्योरेन्स कम्पनीले अभिकर्ता तालिम सुरु गर्ने भएको छ । कम्पनीले असार ८ गतेदेखि १० गतेसम्म अभिकर्ता तालिम सञ्चालन गर्न लागेको हो । विहान १० बजे देखि ५ :३० बजेसम्म तालिम सञ्चालन गरिने कम्पनीले बताएको छ ।

कम्पनीको अभिकर्ता भई काम गर्न चाहने व्यक्तिहरु तालिममा सहभागी हुन सक्नेछन् । तालिम निशुल्क सञ्चालन गरिने भएको छ ।

इच्छुक तथा योग्यता पुगेका संस्था वा व्यक्तिहरुले कम्पनीको केन्द्रिय कार्यालयमा असार ६ गतेसम्म आवेदन दिनसक्ने छन् ।

यसमा तपाइको मत

कृपया आफ्नो प्रतिक्रिया दिनु होला ।
कृपया आफ्नो नाम यहाँ लेख्नु होस्