IME Life

अभिकर्ता बन्न चाहानुहुन्छ, एभरेष्ट इन्स्योरेन्सले दिदैँ छ अवसर

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

बीमा अभिकर्ता भई काम गर्न चाहानेहरुलाई एभरेष्ट इन्स्योरेन्स कम्पनीले अभिकर्ता तालिम सुरु गर्ने भएको छ । कम्पनीले असार ८ गतेदेखि १० गतेसम्म अभिकर्ता तालिम सञ्चालन गर्न लागेको हो । विहान १० बजे देखि ५ :३० बजेसम्म तालिम सञ्चालन गरिने कम्पनीले बताएको छ ।

कम्पनीको अभिकर्ता भई काम गर्न चाहने व्यक्तिहरु तालिममा सहभागी हुन सक्नेछन् । तालिम निशुल्क सञ्चालन गरिने भएको छ ।

Crest

इच्छुक तथा योग्यता पुगेका संस्था वा व्यक्तिहरुले कम्पनीको केन्द्रिय कार्यालयमा असार ६ गतेसम्म आवेदन दिनसक्ने छन् ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS