Connect IPS
IME Life

नेप्से ४ अंकले घट्यो, ५८ करोडमाथिको कारोबार

SPIL
NIC ASIA new
Sanima Reliance

साताको अन्तिम कारोबार बिहिबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ४ दशमलव ६९ अंकले घटेर १ हजार २ सय ८४ दशमलव ५९ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । होटल डेभलपमेन्ट बैंक,फाइनान्स, अन्य र म्युचल फण्ड बाहेक सबै उपसुचक घटेका छन् ।

यसदिन नेप्से सबैभन्दा उच्च बिन्दु १२९६ दशमलव ८० मा पुगेको थियो भने न्युुन बिन्दु १२८४ दशमलव ५९ मा पुगेको थियो ।

Prabhu
Crest

दिनभरिमा १ सय ७२ कम्पनीको १८ लाख ५९ हजार २ सय ४८ कित्ता शेयर खरिदबिक्री भई ५८ करोड ८८ लाख २२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । सबैभन्दा बढी कारोबार शिवम सिमेन्टको ७ करोड ७६ लाख ९७ हजार रुपैयाँ बराबरकोे कारोबार भएको छ ।

त्यस्तै गरी ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक शुन्य दशमलव ९७ अंकले घटेर २ सय ७३ दशलमव ८९ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।

यस दिन सर्वाधिक कमाउनेमा कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ता रहेका छन् । जसको शेयर मूल्यमा ९ दशमलव ६५ प्रतिशतले बढेको छ । साथै सबैभनदा धेरै गुमाउनेमा पाँचथर पावर कम्पनीका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा ५ दशमलव १० प्रतिशतले घटेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS