सूर्या लाईफ इन्स्योरेन्स कम्पनीले बीमितहरुलाई बीमालेख नबिकरण गर्न छुटेकोहरुलाई जेठ ३२ गते सम्ममा ब्यतित बीमा पुनर्जागरणमा ब्याज छुट प्रदान गरेको छ ।
कम्पनीले ब्यतित बीमालेखको लागि बीमाशुल्कमा लाग्ने ब्याजमा १०० प्रतिशत ब्याज छुट प्रदान गरेको एक विज्ञप्ती मार्फत जनाएको छ ।
सूर्या लाईफको ब्यतित बीमा पुनर्जागरणमा ब्याज छुट
![](https://insurancekhabar.com/wp-content/uploads/2018/08/20180418033930_surya-life-insurance.jpg)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)