Connect IPS
IME Life

सानिमा बैंकमा खाता खोल्दा घातक रोगको विरुद्ध बीमा सुविधा पाउने

SPIL
NIC ASIA new
Sanima Reliance

सानिमा सानिमा बैंकले अमेरिकन लाईफ इन्स्योरेन्स कम्पनी (मेटालाइफ)सँगको सहकार्यमा नयाँ तथा पुराना बचत खाताका ग्राहकका लागि बीमा योजना ल्याएको छ।

यस योजना अन्तर्गत ६ घातक रोगहरुको रक्षावरण सहितको ३ लाख रुपैयाँ बीमा तथा २५ हजारको मृत्यु लाभ हुने बैंकको भनाइ छ।

Prabhu
Crest

बैंकका अनुसार यस योजनाअन्तर्गत नँया ग्राहकले सानिमा बैंकको बचत खाता खोल्दा बीमा सम्बन्धी आवश्यक आवेदन बुझाउनु पर्ने छ। पुराना ग्राहकले बैंकको नजिकैको शाखामा सम्पर्क गरि वा बैंकको वेबसाईट लग ईन गरि बीमा योजनाको आवेदन दिन सक्ने छन्।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS