Connect IPS
IME Life

बजेटलाइ स्वागत गर्यो बजारले, १ अर्बमाथीको कारोबार

SPIL
NIC ASIA new
Sanima Reliance

१ः३० बजेको अपडेट – बजेट आएको दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) ८ दशमलव ३९ अंकले बढेर १ हजार ३ सय १३ दशमलव ८८ को बिन्दुमा पुगेर कारोबार बन्द भएको थियो भने आज बजेट भाषण भएको दोस्रो दिन नेप्से १७ अंकले बढेको छ ।

यतिबेला होटल र उत्पादनमुलक बाहेकस सबै उपसुचक बढेका छन् । सबैभन्दा धेरै जीवन बीमा ८३ अ.कले बढेको छ । सोही समयमा १ सय ६८ वटा कम्पनीको ३३ लाख ३ हजार ४ सुय ७९ कित्ता शेयर १० हजार ७ सय ८२ पटक खरिदविक्री हुँदा १ अर्ब २९ करोडमाथिको कारोबार भएको छ ।

Prabhu
Crest

नेपाल बैंकको सबैभन्दा धेरै  १० करोडभनदा बढीको कारोबार भएको भने प्रभु बैंकको ८ करोडमाथिको कारोबार भएको छ । सिवम् सिमेन्टको ७ करोड ९१ लाख ७७ हजार ६ सय ४ज्ञ रुपैयाँको कारोबार भएको छ भने अन्य कम्पनीहरुको पनि कारोबार सकरात्मक नै छ ।

यस अवधिमा हिमालयन उर्जा विकास कम्पनी र कालिका पावरका शेयरधनीले सबैभन्दा धेरै ९ प्रतिशतका दरले कमाएका छन् भने पाँचथर पावर कम्पनीका शेयरधनीले ९ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS