Connect IPS
IME Life

सानिमा जनरलको बीमा सेवा ज्योति विकास बैंकबाट पाइने

SPIL
NIC ASIA new
Sanima Reliance


सानिमा जनरल इन्स्योरेन्स लिमिटेड र ज्योति विकास बैंक लिमिटेड बीच बीमा सेवा सम्बन्धि सम्झौता भएको छ ।

बैंकको केन्द्रीय कार्यालय तथा देशभर रहेका शाखा कार्यालयहरु मार्फत सानिमा जनरल इन्स्योरेन्सको निर्जीवन बीमा योजनाहरु विक्री गर्ने र बीमीतहरुलाई छिटो, छरितो एवं भरपर्दो सेवा पुर्याउने उद्देश्येले दुई संस्था बीच बीमा सेवा सम्बन्धि सम्झौता भएको छ ।

Prabhu
Crest

सम्झौतामा इन्स्योरेन्स कम्पनीको तर्फबाट नायव महाप्रबन्धक सुबोधलाल श्रेष्ठ र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले हस्ताक्षर गरेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS