IME Life
GBIME

अजोड इन्स्योरेन्सले काभ्रे जिल्लाको बनेपामा खोल्यो नयाँ शाखा

SPIL
NIC ASIA new
NLIC


अजोड इन्स्योरेन्स लिमिटेडले काभ्रे जिल्लाको बनेपामा नयाँ शाखा कार्यालय विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन बीमा समितिका अध्यक्ष चिरन्जिवी चापागाईले गरेका हुन् ।

उद्घाटन कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्रीले संस्थाको परिचय, गतिविधि, भावी कार्य योजना तथा कम्पनीको समग्र अवस्थाको बारेमा जानकारी दिएका छन् ।

Crest

संस्थाको प्रधान कार्यालय सहित हाल ३० वटा शाखा सञ्चालनमा रहेको छ । उक्त शाखा मार्फत कम्पनीले निर्जीवन बीमाका सम्पूर्ण सेवा सुबिधाहरु तथा दावी भुक्तानी प्रदान गरिरहेको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS