Connect IPS
IME Life

प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा

SPIL
NIC ASIA new
Sanima Reliance

प्रभु बैंकले कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वडा नं ५ स्थित चन्द्रौटामा नयाँ शाखा कार्यालय विस्तार गरेको छ । उक्त नयाँ शाखाको उद्घाटन शिवराज नगरपालिका मेयर नेत्रराज अधिकारीले गरे ।

बैंकको चन्द्रौटा शाखा कार्यालयबाट स्थानीय सर्वसाधारणहरु, फर्म, कम्पनी तथा संघ संस्थाहरुले बैंकको सेवा पाउने छन् ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS