IME Life
GBIME

सिटिजन लाइफको नयाँ शाखा कल्हैयामा

SPIL
NIC ASIA new
NLIC

सिटिजन लाइफ इन्स्योरेन्सले आफ्नो ७३औं शाखा कलैया, बारामा संचालन गरेको छ । उक्त नयाँ शाखाको उद्घाटन इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले गरे ।

कार्यक्रममा बोल्दै, प्रमुख कार्यकारी अधिकृत पौडेलले कलैयाका स्थानिय बासिन्दाहरुलाई बीमा योजनाहरु सम्बन्धि जानकारी प्रदान गर्न तथा सहज र सरल बीमाशुल्क भुक्तानी गर्नका निमित्त उक्त नयाँ शाखा खोलिएको हो भन्ने कुराको जनाकारी दिए ।

Crest

इन्स्योरेन्सले छोटो समयमा नेपाली लाइफ इन्स्योरेन्स कम्पनीहरुमाझ आफ्नो उपस्थिती सशक्त बनाउन सफल भएको छ ।

हालसम्म इन्स्योरेन्सले मुलुकभर ७३ वटा कार्यालयहरुमार्फत बीमितहरुलाई बीमा सेवा प्रदान गर्दै आईरहेको छ । साथै, इन्स्योरेन्सले यस आर्थिक वर्षको प्रथम त्रैमासिकको तुलनामा दोस्रो त्रैमासिकमा बीमाशुल्क संकलनमा ६० प्रतिशत र सोही अवधिको खुद नाफामा १ सय २० प्रतिशतभन्दा बढीले बृद्धि हुनुका साथै २०७५ पौष मसान्त सम्ममा २४५ करोडको लगानीगर्न सफल भएको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS