Connect IPS
IME Life

नेको इन्स्योरेन्सद्धारा आगलागी पिडितलाई बीमा दाबी रकम हस्तान्तरण

SPIL
NIC ASIA new
Sanima Reliance

नेको इन्स्योरेन्सले आगलागी पिडितलाई सहयोग गरेको छ । बुटवलको अमरपथ स्थित बिन्दवासिनी फेशन हाउसमा भएको आगलागीको क्षतिपूर्ति स्वरुप बीमा वापतको ९५ लाख रुपैया हस्तान्तरण गरेको छ ।

गत फागुन १२ गते राति बिद्युत सटै भई पसलमा आगोलागी भएपछी बुटवल उद्योग वाणिज्य संघको पहलमा नेको इन्स्योरेन्सले बिमा वापतको ९५ लाख रुपैया हस्तान्तरण गरेको हो । उक्त सहयोग रकम इन्स्योरेन्सका क्षेत्रीय प्रवन्धक रमेश बहादुर थापाले बिन्दवासिनी फेशन हाउसका सञ्चालक बिशाल भट्टराईलाई ९५ लाख रुपैयाको चेक हस्तान्तरण गरे ।

Prabhu
Crest

इन्स्योरेन्सका क्षेत्रीय प्रवन्धक थापाले आफ्नो कम्पनलिे नाफालाई आधार नमानि सेवालाई आधार मान्ने गरेकाले व्यवसायीलाई सहज सेवा दिईरहेको बताए । उनले बिमा गर्दा सबै स्पष्ट खुलाउन, नियमित रुपमा नबिकरण गर्न र कागजात सहि तवरले राख्न आग्रह समेत गरे ।

कार्यक्रममा बोल्दै बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिम बहादुर हमालले पुरानो इन्स्योरेन्स कम्पनी नेकोले बिमितलाई छिटो रकम हस्तान्तरण गरी व्यवसायबाट पलायन हुन नदिई ब्यवसायी प्रतिको बिश्वास बढाउदै आएको बताए । व्यवसायीहरुले भबितब्य र जोखिमको सामना गर्न बिमा गर्ने भएकाले बिपतमा बिना झण्झट बिमा रकम हस्तान्तरण गरेमा बिमा व्यवसाय पनि बढ्दै जाने कुरा समेत बताए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS