IME Life
GBIME

शेयर बजारमा छायो हरियाली, १६ करोडमाथिको कारोबार

SPIL
NIC ASIA new
NLIC

१२ः९ बजेको अपडेट, शेयर बजार ९.८३ अंकले बढेर १,३२१.९७ अंकमा कायम भएको छ । उत्पादनमुलक र म्युचल फण्ड बाहेक सबै उपसुचक बढेका छन् । यतिबेला सबैभन्दा धेरै होटल समुहको ५३ अंकले बढेको छ ।

१ सय २५ कम्पनीको ६ लाख ७२ हजार ९ सय ६१ कित्ता शेयर खरिदविक्री हुँदा १६ करोडमाथिको कारोबानर भएको छ । यस अवधिमा सबैभन्दा धेरै अपर तामाकोहीको ४ करोडमाथिको कारोबार भएको छ ।

Crest

अपर तामाकोशी, कर्पोरेट डेभलपमेन्ट बैंक र मल्टिपर्पोज फाइनान्सका लगानीकर्ताले धेरै ९ प्रतिशतका दरले कमाएका छन् भने नेपाल हाइड्रो डेभलपर्सका लगानीकर्ताले सबैभनदा धेरै ७ प्रतिशतका दरले गुमाएका छन् ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS