Connect IPS
IME Life

निर्जीवन बीमा कम्पनीहरुको कुल बीमा शुल्क आर्जन १३ प्रतिशतले वृद्धि, कसको ग्रोथ राम्रो ?

SPIL
NIC ASIA new
Sanima Reliance

नेपाल स्टक एक्सेञ्जमा कारोवार हुने १५ निर्जीवन बीमा कम्पनीले आर्थिक वर्ष ७५/७६ को तेश्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको अवस्था छ ।

१५ निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म कुल १६ अर्ब ६३ करोड कुल बीमा शुल्क आर्जन गरेका छन्। कुल बीमा शुल्क आर्जन रकम गत आर्थिक वर्षको तेश्रो त्रैमास सम्म १४ अर्ब ६९ करोड रुपैया थियो। कुल बीमा शुल्क आर्जन रकम १३ प्रतिशतले वृद्धि भएको छ ।

Prabhu
Crest

त्यस्तै १५ निर्जीवन बीमा कम्पनीले चालु आर्थिक वर्षको तेश्रो त्रैमास सम्म ७ अर्ब ७५ करोड खुद बीमा शुल्क आर्जन गरेका छन्। खुद बीमा शुल्क आर्जन रकम अघिल्लो आर्थिक वर्षको तेश्रो त्रैमास सम्म ७ अर्ब ७ करोड थियो। खुद बीमा शुल्क आर्जन रकम १० प्रतिशतले वृद्धि भएको छ ।

कुल बीमा शुल्क आर्जनमा रास्ट्रीय बीमा कम्पनीले सर्वाधिक वृद्धि गर्न सफल भएको छ । रास्ट्रीय बीमा कम्पनी लिमिटेडले कुल बीमा शुल्क आर्जन रकम ४६ प्रतिशतले वृद्धि गर्न सफल भएको छ ।

त्यस्तै खुद बीमा शुल्क आर्जनमा एभरेस्ट इन्स्योरेन्सको सर्वाधिक वृद्धि देखिएको छ। एभरेस्ट इन्स्योरेन्सले खुद बीमा शुल्क आर्जनमा २७६ प्रतिशतले वृद्धि गर्न सफल भएको छ ।

निर्जीवन बीमा कम्पनीको लिडर शिखर इन्स्योरेन्सको कुल बीमा शुल्क आर्जन २ प्रतिशतले मात्र वृद्धि  भएको छ भने खुद बीमा शुल्क आर्जन रकममा १ प्रतिशतको मात्र वृद्धि देखिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS