IME Life

मल्टिपर्पोज फाइनान्सले पायो धितोपत्र बोर्डबाट हकप्रद निष्काशन अनुमति

SPIL
NIC ASIA new
Sanima Reliance

मल्टिपर्पोज फाइनान्सलाई धितोपत्र बोर्डले हकप्रद सेयर बिक्री गर्नका लागि अनुमति दिएको छ । बोर्डले फाइनान्सलाई १ बराबर ८ दशमलव ६४४ को अनुपातमा ३५ लाख ८५ हजार २ सय ६४ कित्ता हकप्रद शेयर बिक्री गर्न अनुमति दिएको हो ।

फाइनान्सको हकप्रद निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ । कम्पनीले कुल ३५ करोड ८५ लाख २६ हजार ४ सय रुपैयाँ बराबरको हकप्रद निष्कासनका लागि अनुमति पाएको हो ।

Prabhu
Crest

हाल फाइनान्सले चुक्ता पुँजी ४ करोड १४ लाख ७३ हजार ६०० रुपैयाँ रहेको छ । हकप्रद बिक्रीपछि कम्पनीको पुँजी ४० करोड रुपैयाँ पुग्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS