साताको चौथो दिन नेप्से ५ दशमलव ५५ अङ्कले बढेर १३२१ अङ्कमा कारोबार बन्द भएको छ । १ अर्ब ३३ करोड माथिको कारोबार भएको छ ।
बैंकिङ्ग, ट्रेडिङ, डेभलपमेन्ट बैंक, फाइनान्स, अन्य र माइक्रोफाइनान्सको क्षेत्र बाहेक अन्य सबै क्षेत्रको उपसूचकमा गिरावट आएको छ ।
सबैभन्दा नेपाल क्रेडिट एण्ड कर्मसियल बैंक लिमिटेडको शेयर १४ करोड ८२ लाख बराबरको शेयर किनबेच भएको छ ।
सबैभन्दा धेरै नपाल कम्युनिटि डेभलपमेन्ट बैंकको शेयरमा ७ दशमलव ९७ प्रतिशतको वृद्धि भयो भने सबैभन्दा धेरै हिमालयन डिस्टिलरी लिमिटेडको शेयरमा ६ दशमलव ०३ प्रतिशतले घटेको छ ।
धेरै कारोबार गर्ने कम्पनी:
आज सर्वा्धिक कमाउने १० कम्पनी :
आज सर्वा्धिक गुमाउने १० कम्पनी :