साताको दोस्रो दिन नेप्से ६ दशमलव ३० अङ्कले बढेर १३०१ दशमलव ३४ अङ्कमा कारोबार बन्द भएको छ । ७८ करोड ६४ लाख बराबरको कारोबार भएको छ ।
ट्रेडिङ, फाइनान्स, निर्जीवन बीमा, माइक्रोफाइनान्स र जीवन बीमाको क्षेत्र बाहेक अन्य सबै क्षेत्रको उपसूचक वृद्धि आएको छ ।
सबैभन्दा शिवम सिमेन्टको शेयरको ११ करोड ४६ लाख बराबरको शेयर किनबेच भएको छ ।
सबैभन्दा धेरै शिवम सिमेन्टको शेयरमा ९ दशमलव ९६ प्रतिशत वृद्धि भयाे भने सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको शेयरमा ६ दशमलव ०७ प्रतिशतले घटेको छ ।