साताको अन्तिम दिन नेप्से ५ दशमलव ६४ अङ्कले घटेर १२९१ दशमलव ९६ अङ्कमा मा बन्द भएको छ । ९४ करोड ७३ लाख ४७ हजार बराबरको कारोबार भएको छ ।
उत्पादनमूलक क्षेत्र र निर्जीवन बीमाको परिसुचक बाहेक अन्य सबै क्षेत्रको परिसूचकमा गिरावट आएको छ ।
सबैभन्दा धेरै सानिमा बैंक लिमिटेड प्रमोटर सेयरको ३२ करोड ५० लाख ८० हजार रुपैयाँ बराबरको शेयर किनबेच भयो । सबैभन्दा धेरै सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयरमा ८ दशमलव ५१ प्रतिशतले बढेको छ भने प्रोगेसिभ फाइनान्स लिमिटेडको शेयर ९ दशमलव २४ प्रतिशतले घटेको छ ।
निर्जिवन बीमाको परिसूचकमा वृद्धि आएको छ ।
धेरै कारोबार गर्ने कम्पनी:
आज सर्वा्धिक कमाउने १० कम्पनी :
आज सर्वा्धिक गुमाउने १० कम्पनी :