IME Life
GBIME

तेश्रो त्रैमासको आधारमा स्ट्याण्डर्ड चार्टर्ड बैङ्कको लाभांस दिन सक्ने क्षमता कति ?

SPIL
NIC ASIA new
NLIC

स्ट्याण्डर्ड चार्टर्ड बैङ्कको तेश्रो त्रैमासको वित्तिय विवरण अनुसार कम्पनीको वितरण योग्य मुनाफा १ अर्ब १० करोड  रुपैयाँ  छ । कम्पनीले यही प्रगति अन्तिम त्रैमास सम्म गरेमा कम्पनीको वार्षिक वितरणयोग्य मुनाफा १ अर्ब  ४७  करोड रुपैयाँ आऊँछ ।

Crest

कम्पनीको चुक्ता पूँजी ८ अर्ब १ करोडको आधारमा कम्पनीले १८ दशमलव ४२ प्रतिशत लाभांस दिने सक्ने क्षमता बनाएको छ ।

कम्पनीको वितरण योग्य मुनाफा कम्पनीले शेयर धनीलाई लाभांसको रुपमा बाड्न सक्छ । अन्तिम त्रैमास सम्म कुनै अन्य शिर्षकमा रकम व्यवस्थापन गर्न नपरेमा र चौथो त्रैमास सम्म अहिलेकै प्रगतिलाई कायम राखेमा कम्पनीले १८ प्रतिशतको हाराहारीमा लाभांस दिन सक्छ । तेश्रो त्रैमास सम्म कम्पनीको शेयर प्रिमियम शिर्षकमा कुनै पनि रकम छैन ।

नोट : कम्पनीले प्रदान गर्न सक्ने लाभांस उपलब्ध तथ्यांकको आधारमा अनुमान गरिएको हो ।  निर्णय लग्नु अघि थप अनुसन्धान गर्नु होला ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS