Connect IPS
IME Life

यूनाइटेड फाइनान्स पनि बन्यो महालक्ष्मी लाईफको संस्थागत अभिकर्ता

SPIL
NIC ASIA new
Sanima Reliance

महालक्ष्मी लाईफ इन्स्योरेन्स र यूनाइटेड फाइनान्सबीच बीमा सेवा आदान प्रदान गर्ने सम्बन्धि सम्झौता भएको छ। सम्झौतामा इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराई र फाइनान्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजय कुमार मिश्रले हस्ताक्षर गरेका छन् ।

संस्थागत बीमा अभिकर्ता बने सँगै यूनाइटेड फाइनान्सले देश भर रहेका आफ्ना १६ शाखाहरुबाट महालक्ष्मी लाईफ इन्स्योरेन्सको जीवन बीमा योजनाहरु बिक्री गर्नेछ।

Prabhu
Crest

महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनीमा साबधिक बीमा योजना, डबल साबधिक बीमा योजना र लगानी फिर्ता बीमा योजनाहरु सञ्चालनमा रहेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS