Connect IPS
IME Life

एनआईसी एशिया बैंकको गोंगबु शाखाको औपचारिक उद्घाटन

SPIL
NIC ASIA new
Sanima Reliance


एनआईसी एशिया बैंकले बैशाख २२ गतेदेखि काठमाडौं महानगरपालिका वडा नं २६,गोंगबुस्थित गोंगबु शाखा औपचारिक सञ्चालनमा ल्याएको छ । गोंगबु शाखाका उद्घाटन वडा अध्यक्ष ख्यामराज तिवारीले उद्घाटन गरेका थिए ।

ग्रामिण तथा दुर्गम स्थानहरु साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रममा सो शाखा विस्तार गरेको कम्पनीले जनाएको छ ।

Prabhu
Crest

बैंकले देशभर २८२शाखाकार्यालयहरु, २८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २५ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS