Connect IPS
IME Life

नेप्से दोहोरो अंकले बढ्दा शिवम् सिमेन्टको कारोबार उच्च

SPIL
NIC ASIA new
Sanima Reliance

साताको दोस्रो दिन नेप्से २१.७३ अंकले बढेर १२९९.४१ अंकमा बन्द भएको छ । ६३ करोड ३६ लाख ५३ हजार रुपैयाँ  बराबरको कारोबार भएको छ । अन्य क्षेत्रको परिसुचक बाहेक अरु सबै क्षेत्रमा हरियालि छाएको छ । बैङ्क तथा वित्त, जलविद्युत, उत्पादन, बीमा, लघुवित्त, होटल व्यापार सबै क्षेत्रमा वृद्धि आएको छ ।

सबैभन्दा धेरै शिवम् सिमेन्टको ४ करोड ९४ लाख ३८ हजार रुपैयाँको कारोबार भएको छ ।

Prabhu
Crest

साल्ट ट्रेडिङ कर्पोरेशनको शेयरमा ९.७८ प्रतिशतले बढेको छ । पाँचथर पावर कम्पनीको शेयर ६ दशमलव २७ प्रतिशतले घटेको छ ।

धेरै कारोबार गर्ने कम्पनी:

आज सर्वा्धिक कमाउने १० कम्पनी :

आज सर्वा्धिक गुमाउने १० कम्पनी :

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS