गुराँस लघुवित्तको आईपिओमा आवेदन दिने आज शुक्रबार अन्तिम दिन रहेको छ। लघुवित्तको आईपिओमा न्यूनतम १० कित्ता बाट आवेदन गर्न सकिनेछ ।
कम्पनीले बैशाख १६ देखि छिटोमा बैशाख २० गते सम्म आईपिओ खुलाएको थियो। माग भन्दा धेरै आवेदन परेकाले आज आईपीओमा आवेदन दिने अन्तिम दिन रहेको छ।