Connect IPS
IME Life

भरतपुर अस्पतालले बीमा गरेका बिरामीको लागि छुट्टै बहिरङ्ग सेवा प्रदान गर्दै

SPIL
NIC ASIA new
Sanima Reliance

भरतपुर अस्पतालले बीमा गरेका बिरामीका लागि छुट्टै विभाग खोलेर बहिरङ्ग सेवा शुरु गरेको छ । अस्पतालले बिरामीको चाप बढेपछि वैशाख महिनाबाट बीमा सम्बन्धि नयाँ विभाग संचालनमा ल्याएको हो ।

बीमा गरेकाले अन्य विभागबाट पनि सेवा लिन सक्ने व्यवस्था गराएको अस्पतालले जनाएको छ । सरकारले हाल बीमाका बिरामीलाई प्रथम सेवा विन्दुको रूपमा प्राथमिक स्वास्थ्य केन्द्र र सरकारी अस्पताल तोकेकाले सरकारी अस्पतालमा बिरामीकोे भीड लाग्ने गरेपछि बहिरङ्ग सेवा थप गरेको अस्पतालले जनाएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS