Connect IPS
IME Life

सिटिजन्स बैंकले ल्यायो बीमा सुविधा सहितको सिटिजन्स विशेष बचत खाता

SPIL
NIC ASIA new
Sanima Reliance

सिटिजन्स बैंक इन्टरनेशनलले १२ औँ उत्सवका अवसरमा आफ्ना ग्राहकहरुको लागि बीमा सुविधा सहितको सिटिजन्स विशेष बचत खाता सञ्चालनमा ल्याएको छ । बैंकले यस बचत खाता अन्तर्गत आफ्ना बचतकर्ताहरु लाई १ लाख सम्मको स्वास्थ्य बीमा (अस्पताल भर्ना खर्च) सुविधा प्रदान गर्ने भएको छ । यसका साथै बैंकले ७ लाख सम्मको दुर्घटना (मृत्यू) बीमाको सुविधा प्रदान गर्ने भएको छ ।

बैंकले १३ औँ वर्ष प्रवेश गरेको अवसरमा सो बचत खाता योजना सञ्चालनमा ल्याएको हो । बैंकले ब्याज पनि बीमा पनि नाराका साथमा सो बचत खाता सञ्चालनमा ल्याएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS