नेपाल स्टक एक्चेञ्च (नेप्से)मा सिभिल बैंकको सेयर मूल्य समायोजन भएको छ । बैंकको १०.२५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको हो ।
मूल्य समायोजन पछि बैंकको सेयर मूल्य प्रतिकित्ता प्रतिकित्ता १५५ रुपैयाँ १० पैसा रहेको छ । जसको औसत आधार मूल्य १८३ रुपैयाँ ५५ पैसा छ ।