IME Life
GBIME

गुल्मीमा अजोड इन्स्योरेन्सको नयाँ शाखा

SPIL
NIC ASIA new
NLIC

अजोड इन्स्योरेन्स लिमिटेडले गुल्मी शाखा कार्यालयको उद्घाटन गरेको छ । रेसुङ्गा नगरपालिकाका उप मेयर सिता भण्डारी द्धारा गुल्मी शाखा कार्यालयको उद्घाटन भएको हो ।

शाखा उद्घाटन कार्यक्रमका अवसरमा अजोड इन्स्योरेन्स लि. का गुल्मी शाखा प्रमुख सन्तोस न्यौपानले स्वागत मन्तव्य व्यक्त गरे ।

Crest

कार्यक्रमलाई समापन गर्दै कार्यक्रमका सभापति तथा संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापाले उपस्थित अतिथिहरुलाई मायाको चिनो प्रदान गरे ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS